Government of Nepal

Ministry of Forests and Environment

Forest Research and Training Centre

Babarmahal, Kathmandu, Nepal


Events

विश्व सरसफार्इ दिवश २०१८

सूचना शाखा

श्री सम्पूर्ण सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी संघसंस्थाहरु एवं आम नागरिकहरु
नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तर्गत यस वर्षको विश्व सरसफाई दिवस २०१८ (15 September 2018), तदानुसार भाद्र ३०, २०७५) तपसिलका साप्ताहिक क्रियाकलापहरु सहित मनाउने कार्यक्रम रहेकोले स्थानीय स्तरमा सो बमोजिमका कार्यक्रमहरु संचालन गरी वा उक्त कार्यक्रमहरुमा सहभागी भई महाअभियानलाई सफल पार्न हार्दिक अपिल गर्दछु ।
 
सूचना हेर्ने र डाउनलाेड गर्न तलकाे लिंकमा क्लिक गर्नुहाेला